सन्दिप आइपिएलमा डेब्यु, पहिलो नेपाली खेलाडी

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् । टस हारेको…

पुरा पढ्नुहोस्

एन्फामा शेर्पा निर्वाचित,वर्षैपछि शुद्ध एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । अध्यक्षका उम्मेदवार कर्मा्छिरिङले ६३ मत सहित विजय भएका…

पुरा पढ्नुहोस्

होला तक्यानको विधान पास,निलम्बन फुकुवा होला त ? निलम्बन फुकुवा ?

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले विधानको तेस्रो संशोधन प्रस्ताव हुबहु पास गरेको छ । यससँगै अन्तर्रा्ष्ट्रिय क्रिकेट संघ (आईसीसी)…

पुरा पढ्नुहोस्

दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिप काठमाडौमा

जुडो आठौं दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिप प्रतियोगिता यहि बैशाख ८ गतेदेखि १० गतेसम्म ललितपुरको सैनिक खेल केन्द्रमा सञ्चालन हुने…

पुरा पढ्नुहोस्

झापामा राष्ट्रपति कप सुरु

झापा जिल्लास्तरीय १० औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम,…

पुरा पढ्नुहोस्

शेर्पाको नेतृत्वमा आई एफ के.के नेपाल कराते संघ गठन

शेर्पा विद्यार्थी संघका उपाध्यक्ष आङङिमा शेर्पाको नेतृत्वमा इन्टरनेशनल फेडरेशन अफ क्योकुसिन काईकान कराते संघ काठमाडौ जिल्लामा गठन गरिएको छ ।…

पुरा पढ्नुहोस्

मेसुका कप मन्थ्ली टेनिसको उपाधि धरमबहादुर लामिछानेलाई

मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताका पोखरामा सम्पन्न सम्पन्न भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा मेसुका स्पोर्टस्को संयोजनमा…

पुरा पढ्नुहोस्

सीसीएल कप २०१८ मा शारिरीक रुपमा अशतm नेपाली खेलाडीले पनि देखाए आफ्नो खेल,विश्वकप खेल्ने योजना

शारिरीक रुपमा अशतm नेपाली खेलाडीहरुले भारतमा आयोजना भएको सीसीएल कपमा पहिलो पटक सहभागिता जनाएका छन । भारतको विराशा विश्वविद्यालयको प्राङगणमा…

पुरा पढ्नुहोस्