तेम्बा र दिपाको च्याङबा तलाई मेरो माया चर्चामा

मंगलबार साँझ ओ.एस.आर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको च्याङबा तलाई मेरो माया बोलको गीत यति बेला चर्चाको शिखरमा छ…

पुरा पढ्नुहोस्

तस्विरमा दोस्रो आदिवासी चलचित्र महोत्सव २०७५ दोस्रो आदिवासी चलचित्र महोत्सव २०७५ सम्पन्न विभिन्न समुदायका १४ चलचित्र प्रदर्शन नेवार भाषाको चलचित्र ११८ अति उत्तम नतिजा सहित प्रथम

दोस्रो आदिवासी चलचित्र महोत्सव २०७५ सम्पन्न विभिन्न समुदायका १४ चलचित्र प्रदर्शन,शेर्पा समुदायको टिन्छेन फामा नेवार भाषाको चलचित्र ११८ अति उत्तम…

पुरा पढ्नुहोस्

उत्कृष्ट पा“च फोटो पत्रकारको नाम सार्वजनिक

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे क्लव)ले ‘राष्ट्रिय फोटो पत्रकारिता अर्वाड २०७५’को हरेक विधाका उत्कुष्ट ५ प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको छ…

पुरा पढ्नुहोस्

पहिलो पटक तीन स्रष्टाको चार एल्बम विमोचन

शेर्पा म्युजिक वल्र्डको व्यानरमा पहिलो पटक शेर्पा समुदायका कलाकारहरुले गरे चार वटा एल्बमको विमोचन गरेको छ । शनिबार निर्देशक तथा…

पुरा पढ्नुहोस्

फिल्म ‘लिलिबिली’को दोस्रो गीत सार्वजनिक

फिल्म ‘लिलिबिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । राजाधानीमा आइतबार पत्रकार सम्मेलन गरेर निर्माण टीमले लिलिबिलीको ‘हावा सरी’ बोलको गीत…

पुरा पढ्नुहोस्

स फो खि लो २१४५ औ ग्याल्पो लोसारमा शेर्पा समुदायको श्याब्रुसँगै अधिकांश मञ्चहरु शेर्पा कलाकारले नै तताए

विदेशमा मलेशिया शेर्पा किदुग मलेशियाले फुवु्रवरी १६ तारिकका दिन आयोजना गरेका ग्याल्पो लोसार बृहत साँस्कृति साँझमा शेर्पा समुदायका स्थानीय कलाकारसँगै…

पुरा पढ्नुहोस्

केकिको ‘ठेकिको दहि’लाई १० लाख

चलचित्र हुर्रेको ‘ठेकीमा दहि’ बोलको गितलाई अहिले १० लाखले हेरेका छन्। उक्त गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको…

पुरा पढ्नुहोस्

चलचित्र ‘राज्जा रानी’लाई पी.जी सर्टिफिकेट

पुष २१ गते शुक्रबार देखि प्रदर्शन हुने चलचित्र ‘राज्जा रानी’ यतिबेला सर्वाधिक चर्चामा छ ।चलचित्र रज्जा रानी द्वारा सार्वजनिक “चिप्पक…

पुरा पढ्नुहोस्

कस्को नयनमा हराइन् प्रशना ?

गायिका प्रशना पाण्डेको मायाँको न्याने पन शिर्षकको गित आज युट्युव मार्फत सार्वजनिक भएको छ । अत्यन्तै फरक शैलीको उक्त म्युजिक…

पुरा पढ्नुहोस्