पछिल्लो समय हामी सबै सरकारी तहबाट खातकको बिरोध भयो भनेर विरोधमा तल्लिन छौ । जुन आवश्यकता पनि हो । तर…
आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार
प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी…
आज ग्याल्पो लोसार होइन
देशका कहलिएका सञ्चार माध्यमको पृष्ठहरु मात्र होइन मुलुककै पहिलो महिला राष्ट्रपति ज्यूबाट समेत लोसारको शुभकामना सार्वजनिक भएको छ । यो…
माझी समुदायले मनाए कोसी पर्व
पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुईनाका माझीहरुले आफ्नो महान् पर्व लदी अर्थात् कोसी पर्व मनाएका छन् । माझी बस्ती जुईना…
संगित मोह, देण्डी शेर्पाको नयाँ गीत सार्वजनिक
निम्लेकी शेर्पा,विगत लामो समयदेखि शेर्पा समुदायको साँस्कृतिक संगित क्षेत्रमा कलम चलाउँदै आउनुभएको गायक निर्त्यकार तथा संगीतकार देन्डी शेर्पा अमेरिकामा रहेर…
तस्विरमा दोस्रो आदिवासी चलचित्र महोत्सव २०७५ दोस्रो आदिवासी चलचित्र महोत्सव २०७५ सम्पन्न विभिन्न समुदायका १४ चलचित्र प्रदर्शन नेवार भाषाको चलचित्र ११८ अति उत्तम नतिजा सहित प्रथम
दोस्रो आदिवासी चलचित्र महोत्सव २०७५ सम्पन्न विभिन्न समुदायका १४ चलचित्र प्रदर्शन,शेर्पा समुदायको टिन्छेन फामा नेवार भाषाको चलचित्र ११८ अति उत्तम…
भोली भोटो देखाउने
बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो भोली आईतबार देखाईने भएको छ । ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई गत…
सडकमा आदीवासी
सरकारले सा“स्कृतिक पर्वहरुमा दिइ“दै आएको सार्वजनिक बिदा कटौती गरेको निर्णय फिर्ता गर्न माग गर्दै आदीवासी समुदाय आन्दोलित भएका छन्…
लुम्बिनीमा ७८.८ अंक सहित तामाङ उत्कृष्ट
लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहबाट खोटाङ दिक्तmेलका रामकुमार तामाङ विश्वविद्यालयकै उत्कृष्ट भएको छ । उनले लुम्बिनी कलेज अफ् बुद्धिजम…
विदा कटौतीको विरोधमा सडकमा आदिवासी समुदाय
समृद्धिको बहानामा आदिवासी जनजातिको अधिकार कटौटी गरेको भन्दै आदिवासी जनजातिले विरोध गरेका छन् । सरकारले आदिवासी समुदायका विभिन्न सांस्कृतिक पर्वहरुको…