नेपाल राष्ट्रिय क्रिकेट टीमलाई बिबिध कार्यक्रम बिच बिधाइ तथा सम्मान

उक्त कर्यक्रम को आयोजना हामी नेपाली एसोसिएसन , एभरेष्ट युएइ मार्सल एन्ड स्पोर्ट्स क्लब ,नेपाली समाज युएइ र बावर्चीले गरेको थियो, कर्यक्रमको सभाधक्ष्य एभरेष्ट क्लब का उपाध्याय कुन्दन सिङ , प्रमुख अथिती हामी एसोसिएसन का अध्यक्ष विशिष्ट अतिथीमा नेपाली समाजक अध्यक्ष चन्द्र प्रसाद सापकोटा तथा बिजिनेस काउनसिलका एकेन्द्र थापा , ने व पु च का उपाध्याय राजेस प्रधान तथा गैर आबसिय नेपाली संघ का युएइ सद्स्य समिम खान को उपस्थितिमा भयको कार्यक्रम मा स्वागत मन्तव्य कृष्ण पौडेल नेपाली समाजका सचीव ले गरेका थिय। कार्यक्रममा जगत बहादुर तमता प्रशिक्षक , रमन सिवकोती तीम म्म्यानेजर, तथा पारश खड्का क्यप्टेन नेपाल राष्ट्रिय क्रिकेटको तर्फबाट मन्तब्य राख्नुभएको थियो। एभरेष्ट क्ल्बको तर्फबाट सचीव पुर्ण भक्त लामाले क्लब स्थापनाको बारेमा प्रस्ट  पार्नु भएको थियो । प्रत्येक खेलाडीहरु म्म्ब् ग्रुप को तर्फ बाट रु १००००र( नगद , प्रमान पत्र, दोसल्ला र मायाको चिनो प्रदान गरि हामी नेपाली एसोसिएसनको कार्यलयामा भएको भब्य  कार्यक्रमको व्यस्थापन  एभरेष्ट क्लुबका टेक्निकल डाइरेक्टर रबि साहिले गर्नु भएको थियो उक्त कार्यक्रमको सन्चालन  एभरेष्ट क्लबका कोशाधक्ष्य पशु  राम घिमिरेले गर्नु भएको थियो ।