सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक २२ , शेर्पा कल्चर गू्प बेल्जियम र हिमालयन शेर्पा साँस्ृकतिक केन्द्र काठमाडौको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाका बाढी पहिरो प्रभावितलाई राहत सामाग्री वितरण गरेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ४ का पहिरो प्रभावितलाई दैनिक उपभोग्य वस्तु दाल ,चामाल,नुन,तेल लगायतका सामाग्रही वितरण गरेको हो । शेर्पा कल्चर ग्रूप बेल्जियमले संकलन गरी पठाएको र वडा कार्यलयसँग समन्वय गरी हिमालयन शेर्पा साँस्कृतिक केन्द्रमार्फत पीडित परिवारलाई सहयोग गरेको हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरीङ शेर्पाले जानकारी दिनुभयो । त्यस्तै पहिरोमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक ५ हजारका दरले ९ जनालाई नगद समेत उपलब्ध गराएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

भोटेकोसी गाउँपालिका अन्तर्गत झन्डै २० वटा गाउँका ५ सय बढी घरपरिवार पहिरोबाट समस्यामा परेका छन । वडा नम्बर ४ मा मात्र १० वटा गाउँका १ सय ६० परिवार विस्थापित भएको र ५ जनाको ज्यान गएको वडा अध्यक्ष साङदोर्जी शेर्पाले जानकारी दिनुभयो । बस्ने घरसँगै घरभित्र भएका खानेकुरा सबै पुरियो,कतिको बारीमा लगाएका बाली सबै पहिरोले लगेको छ । कोरोना महामारीका कारण अरु काममा जाने वातावरण छैन । त्यसैले तत्कालका लागि राहतको विकल्प छैन । त्यसैले समस्यामा परेका स्थानीयको तथ्याङ्क संकलन गरी आफुले सक्ने जति सबैसँग सहकार्य समन्वय गरेर समस्या समधान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । आइताबार शेर्पा कल्चर ग्रूप बेल्जियम,हिमालयन शेर्पा साँस्कृतिक केन्द्र काठमाडौ र ठङगु रिम्पोछेको सहयोगमा ३ सय परिवारलाई दैनिक उपभोग्य बस्तु तथा मृतक परिवारलाई केहि नगद रकम समेत उपलब्ध गराएको छ ।

सहयोग रकम उपलब्ध गराउनेहरुको नामावली

१. ल्हाक्पा शेर्पा सोलुदूधकुण्ड नगरपालिका फेरा हाल बेल्जियम १० युरो

२. दिकु शेर्पा सोलुदूधकुण्ड नगरपालिका बकान्जे हाल बेल्जियम ५५ युरो

३. पेम्बा शेर्पा परिवार खिम्ती जिरी हाल बेल्जियम २५ युरो

४.ल्हाक्पा शेर्पा परिवार क्यामा गुम्देल हाल बेल्जियम ३० युरो

५.आङ बाबु शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका केरुङ हाल बेल्जियम ३० युरो

६. लामा ल्हाक्पा शेर्पा पारिवार सोलुदूधकुण्ड नगरपालिका भकान्जे हाल बेल्जियम ५१ युरो

७. छिरिङ डोमा शेर्पा पारिवार पासाङ ल्हामु गाउँपालिका लुक्ला चौरीखर्का हाल बेल्जियम ५५ युरो

८. काजी शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका सलुङ हाल बेल्जियम २० युरो

९. छिरिङ शेर्पा पासाङ ल्हमु गाउँपालिका खुम्जुङ हाल बेल्जियम ५१ युरो

१०. स्व.आङ छोटी शेर्पाको नाममा फुर्वा शेर्पा सोलुदूधकुण्ड नगरपालिका लोदिङ दोजुम हाल बेल्जियम १०१ युरो

११ पेम्बा दोर्जी शेर्पा सोलुदूधकुण्ड नगरपालिका चारघरे बेनि हाल बेल्जियम ५५ युरो
१२. आङ गेलु शेर्पा सोलुदूधकुण्ड नगरपालिका मपुङ हाल बेल्जियम ३० युरो

१३. पेम्बा छेवाङ लामा सोलुदूधकुण्ड नगरपालिका टाकटोर हाल बेल्जियम १०० युरो
१४.राजेन्द्र पौडेल काठमाडौ कपन हाल बेल्जियम २५ युरो
१५. मिङ्मा छेवाङ शेर्पा सोलुदूधकुण्ड नगरपालिका रिङ्मु हाल बेल्जियम ३५ युरो

१६. निमा ओङ्छु शेर्पा परिवार ओखल दुङ्गा पात्ताले हाल बेल्जियम २० युरो
१७. छोक्पा शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका दोलाङ्गे हाल बेल्जियम ५० युरो
१८.फुला शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका फेरा हाल बेल्जियम २० युरो

१९. निमा लामा शेर्पा सोलुदूधकुण्ड नगरपालिका जुनवेसी हाल बेल्जियम ३० युरो

२०. समिरमान सिंह काठमाडौ हाल बेल्जियम १० युरो

२१.भलाकाजी मगर सोलुदूधकुण्ड नगरपालिका चारघरे हाल बेल्जियम १० युरो

२२. कान्छा शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका मपुङ हाल बेल्जियम ५५ युरो

२३.पेमा छोक्पा शेर्पा परिवार क्यामा हाल बेल्जियम अन्तोर्पेन ५५ युरो

२४.रोजि क्षेत्रती ,लता थापा परिवार हाल बेल्जियम ५० युरो

२५. देन्डी लामा शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका चारघरे लेखाने हाल बेल्जियम ५५ युरो
२६. छिरिङ दोल्केर ताप्लेजुङ हाल बेल्जियम १० युरो

२७. मिङ्मार छिरिङ ं,छम्जी शेर्पा सोलुदूधकुण्ड नगरपालिका फाप्लु हाल बेल्जियम ३० युरो

२८.निमा याङ्जी शेर्पा सिन्धुपाल्चोक घोथाली हाल बेल्जियम ५१ युरो

२९.।उषा तामाङ शेर्पा सुनकोशी गाउपालिका डाडागाउँ सिन्धुपालचोक हाल बेल्जियम २५ युरो

३०. पेम्बा शेर्पा,ं मिङ्गुर्मा शेर्पा सोलुदूधकुण्ड नगरपालिका ताक्सिन्दु रिङ्मु हाल बेल्जियम ५५ युरो

३१. निमा लामा शेर्पा पारिवार जिरी दोलाखा हाल बेल्जियम ४१ युरो

३२. दावा फिन्जो शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका फेरा हाल बेल्जियम ५१ युरो

३३.सेर्पिनी लुबेन बेल्जियम ५० युरो

३४. रिन्जी पासाङ शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका फेरा हाल बेल्जियम आन्तोर्पेन ५५ युरो

३५.जेबि शेर्पा रामेछाप खास्रुबास हाल बेल्जियम अन्तोर्पेन ५१ युरो

३६. दावा जाङ्मु शेर्पा सोलुदूधकुण्ड नगरपालिका खामजे हाल बेल्जी अन्तोर्पेन ५१ युरो

३७. काल्जुङ शेर्पा सोलुदूधकुण्ड नगरपालिका केरुङ हाल बेल्जियम २५ युरो

३८. याङडी लामा शेर्पा सोलुदूधकुण्ड नगरपालिका केरुङ पताले हाल बेल्जियाम अन्तोर्पेन ५१ युरो

३९. अर्वीन गौतम बेल्जियम ५० युरो

४०.मदन के.सी रुकुम हाल बेल्जियम लुबेन २० युरो

४१. रिसीराम सापकोटा बाग्लुङ हाल बेल्जियम लुबेन ५१ युरो

४२. नबराज गौतम रामेछप हाल बेल्जियम लुबेन ३१ युरो
४३. कृष्णा खड्का डिएमसी चिकेन बेल्जियम लुवेन ३० युरो
४४. छिरिङ डोमा लामा शेर्पा बाम्तीभण्डार झरेनी २ हाल बेल्जियम आन्तोर्पेन ५१युरो
४५. कार्मा शेर्पा खोरिया सोलुदूधकुण्ड नगरपालिका खोरिया ६ हाल बेल्जियम अन्त्तोर्पेन २१ युरो

४६. पेमा वोङ्छु शेर्पा क्यामा गुम्देल छेवार हाल बेल्जियम अन्तोर्पेन ५२ युरो

४७. पेमा छिरी सेर्पा क्यामा रामेछाप हाल बेल्जियम अन्तोर्पेन ५५ युरो
४८.देण्डी लामा शेर्पा परिवार सोलुदूधकुण्ड नगरपालिका जुनबेसि हाल बेल्जियम लुबेन ५५ युरो
४९. देन्दी शेर्पा परिवार पासाङ्ल्हामु गाउँपलिका खुम्जुङ हाल बेल्जियम लुबेन ३० युरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *