धर्मडाँडा शेर्पा समाजको सा मो फाक् लो लोसार पिकनिक कार्यक्रम सम्पन्न

एक दशक अगडि स्थापना भएको धर्मडाँडा शेर्पा समाजले विगत वर्षामा झै सा मो फाक् लो ग्यलबो लोसार पिकनिक कार्यक्रम शेर्पा शेर्वा केन्द्र बौद्घमा अयोजन गरिएको छ । कार्यक्रममा स्थानिया बालबालिका देखी बुढाबुडी सम्माले संस्कृति झल्काउने किसिमको प्रतिभा देखाएका थिए ।