हत्केला समाजको स्वास्थ्य शिविर,दुई सय भन्दा बढि विरामीहरु लाभाम्वित


विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको हत्केला समाजले आयोजना गरेको नि.शुल्क स्वाथ्य शिविर काठमाडौमा सम्पन्न भएको छ । काठमाडौको बौद्ध जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा शनिबार आयोजना गरेको कार्यक्रममा दा“त आ“ख,आदीको उपचारहरु उपलब्ध गराएकोमा दुई बढि विरामीहरुले यसको फाइदा लिएको आयोजकले जनाएको छ । २०७४ साल भदौमा ब्यतिmत्व बिकासका निम्ति शिक्षा र स्वस्थ्यको क्षेत्रमा विशेष योगदान पु¥याउने उदेश्य सहित संस्थाको स्थापना गरेको थियो । संस्थाले नागरिक स्वबलम्बनका लागि विभिन्न सीपमुलक तालिमहरु पनि आयोजना गर्दै आएको संस्थाका अध्यक्ष्ँ फुरल्हाक्पा शेर्पाले जानकारी दिए ।

रोग लाग्नु भन्दा पहिले नै आफ्नो स्वास्थ्य प्रति सबै व्यतिm सचेत हुन पर्छ भन्ने सबैमा चेतना अभिवृद्धिका लागि उपत्यकामा नै नि शुल्क स्वास्थ्य शिबिर आयोजना गरेको पनि अध्यक्ष शेर्पाले बताए । शिविरमा जस्मा २०१ जना ले प्रत्यक्ष्ँ स्वास्थ्य परिक्षण गराएका थिए । जसमा १२० जना दात ९७ जना आ“खा र अरु सामान्य चेक जा“च गराएका थिए । नि शुल्क औषधि समेत वितरण गरेको शिशिविरमा स्वास्थ परामर्श पनि दिइएको अध्यक्ष्ँ शेर्पाको भनाइ छ