नेपाल प्रहरीको २९८ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा ,तपाई आफन्त पनि छ कि नाम सहित

नेपाल प्रहरीको प्रहरी हवल्दार बाट प्रहरी सहायक निरीक्षक पदमा २९८ जना बढुवा सिफारिसमा परेका छन् ।