राष्ट्रिय झण्डा दिवस ,शताब्दी पुरुष सत्यमोहन जोशी

नयाँ वर्षको आगमनसँगै राष्ट्रिय झण्डा दिवस मनाइएको छ । पछिल्लो केही वर्षदेखि नयाँ वर्ष अर्थात वैशाख १ लाई झण्डा दिवसको रुपमा मनाउन थालिएको थियो । माइतीघर मण्डलामा भएको कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी पनि सहभागी थिए ।