हिमालयन शेर्पा सांस्कृतिक केन्दको २०७४ वनभोज कार्यक्रम सम्पन्न

हिमालयन शेर्पा सास्कृतिक केन्द्रद्वारा वार्षिक रुपमा आयोजना हुने वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले विगत लामो समय देखि नेपाली शेर्पाहरुको सस्कारसस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यका साथ वार्षिक रुपमा वनभोज कार्यक्रम आयोजना गरिदै आएको छ । मिति २०७४ कार्यक्रमको सयोजक सस्थाको तृतीय उपाध्यक्ष श्री पासाङ दिकु शेर्पा र सह सयोजक सस्थाको केन्द्रिय सदस्य श्री ग्याल्जेन शेर्पा रहेको छ ।

सस्थाको उद्धेश्य अनुरुप मिति २०७४ को वनभोज कार्यक्रम काठमाडौंको गोकार्ण स्थित साल्लागाडीमा मिति २०७४ चैत्र २४ गते सव्य र भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सस्थाको सम्पुर्ण पदाधिकारी र सल्लाहकार सथै समुदायको आग्राज व्यक्तीत्वहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक पासाङ दिकु शेर्पाले जानकारी दिनु भयो । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि आर्थिक, नैतिक र भौतिक सहयोग गरि सदैव सस्थाको कार्यक्रमलाई सब्य र भव्य रुपमा सफल परिदिनु भएकोमा सम्पुर्ण सहयोगि हातहरुलाई सस्थाको अध्यक्ष श्री छिरिङ शेर्पाले कार्यक्रममा धन्यवाद व्यक्त गरेको छ ।