जननायक गिरीजाप्रसाद कोइरालाको ८ औ स्मिृति दिवस आज

वि.सं ०६२÷०६३ को आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएको आज आठ वर्È पुरा भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली का“ग्रेसका तत्कालीन सभापति कोइरालाका २०६६ साल फागुन ७ गते छोरी सुजाता कोइरालाको निवास मडीकटारमा निधन भएको थियो । ०६२÷०६३ कोे आन्दोलनका प्रमुख उपलब्धि गण्ँतन्त्र, सङघीयता, धर्मनिरपेÔता र समावेशिता निधन भएको आठ वर्षपछि नया“ संविधानमार्फत भएको निर्वाचनबाट संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ जसको अगुवाई कोइरालाले गर्नुभएको थियो । तीन पटक नेपाली का“ग्रेसको सभापति र पा“च पटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइरालाको प्रतिनिधिसभाको पुनःस्थापनाको अडानले तत्कालीन निरङकुश राजतन्त्रका विरुद्ध थालिएको आन्दोलन सफल भएको थियो । ६ दशक लामो सक्रिय राजनीतिको अनुभवका आधारमा कोइरालाले जीवनको उत्तराद्र्धमा सहमति, सहकार्य र एकताबाटै शान्ति प्रक्रियालाई निष्कर्Èमा पु¥याउन जोड दिए पनि उहा“को कार्यकालमा त्यो सम्भव हुन सकेन । नेपालको राजनीतिकै नायक मानिएका कोइरालाले आङ्खनो जीवनको उत्तराद्र्धमा ठूलो जोखिम मोलेर तत्कालीन विद््रोही माओवादीस“ग निरङकुश राजतन्त्रकाविरुद्धको आन्दोलनमा सहयात्रा गर्नुभएको थियो । आङ्खनै पार्टीमा विरोध ह“ुदाह“ुदै पनि कोइरालाले मुलुकमा शान्ति ल्याउन हतियारको राजनीति थालेको माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन अतुलनीय योगदान गर्नुभएको थियो । कोइरालाकै एकल अडानमा पुनःस्थापना भएको तत्कालीन प्रतिनिधिसभाले नै सङघीयता, धर्मनिरपेÔता, समावेशितालगायत महन्वपूणर््ँ विÈयमा ठुल्ठूला घोÈण्ाँ गरेको थियो । उहा“कै नेतृत्वमा २०६४ साल चैत २८ गते मुलुकमा पहिलोपटक निर्वाचन भएको संविधानसभाले २०६५ साल जेठ १५ गते विधिवत् रुपमा गण्ँतन्त्र स्थापनाको घोÈण्ाँ गरेको थिया