नेपाली आकाशमा ६३ बर्षमा ६५ भन्दा बढी विमान दुर्घटना, १ हजारभन्दा बढीको लियो ज्यान

हवाई सेवाको विकास र बिस्तार अनुसारको नेपाली आकाश सुरक्षित हुन सकेको छैन । विश्वका एयर दुघर्टनामा नेपाल अग्रस्थानमा पर्ने गरेको तथ्याङक छ । सन् १९५५ देखि नेपालमा ६५ भन्दा बढि विमान दुर्घटना भएका छन् । बिमान इतिहासको ६३ वर्षे बर्षमा यी दुर्घटनामा १ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । विमान दुर्घटनाको विवरण

नेपालमा विमान दुघर्टनाका तथ्याङक

सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना २ जनाको मृत्यु ।
सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना १४ जनाको मृत्यु ।
सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना २० जनाको मृत्यु ।
सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना ४ जनाको मृत्यु।
सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना १० जनाको मृत्यु । सन् १९६२ मा नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमै दुर्घटना ६ जनाको मृत्यु ।
सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडा“डामा दुर्घटना ३५ जनाको मृत्यु । सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना १ जनाको मृत्यु ।
सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना १ जनाको मृत्यु ।
सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना ३१ जनाको मृत्यु ।
सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना ५ जनाको मृत्यु ।
सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना ६ जनाको मृत्यु ।
सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६ जनाको मृत्यु ।
सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना १० जनाको मृत्यु ।
सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपरमा दुर्घटना १५ जना मृत्यु ।
सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना २५ जनाको मृत्यु ।
सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना ११३ जनाको मृत्यु । सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडा“डामा दुघर्टना १६७ जनाको मृत्यु ।
सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना १८ जनाको मृत्यु ।
सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडांैमा दुर्घटना २ जनाको मृत्यु ।
सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु ।
सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना ३ जनाको मृत्यु
सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना ५ जनाको मृत्यु ।
सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना १० जनाको मृत्यु ।
सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुरामा दुर्घटना २५ जनाको मृत्यु ।
सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।
सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना ४ जनाको मृत्यु ।
सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना १८ जनाको मृत्यु ।
सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना ३ जनाको मृत्यु ।
सन् २००५ मा एयर डाइनेिटकको विमान रामेछापमा दुर्घटना ३ जनाको मृत्यु ।
सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु ।
सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना १९ जनाको मृत्यु ।
सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु ।
सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु ।
सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना १९ जनाको मृत्यु ।
सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना १५ जनाको मृत्यु ।
सन् २०१२ मा सीता एअरको विमान भतपुरमा दुर्घटना १९ जनाको मृत्यु ।
सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना तर मानवीय क्षति भने भएन ।
सन् २०१८ मा त्रिभूवन विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना हालसम्म मृतकको संख्या ५३ ।