उमेर ४० कटेपछिको सेक्स, स्वास्थ्य र सुन्तरताका लागि झनै विशेष

यदि तपाई सोच्नु हुन्छ कि २०–३० वर्षको उमेर मात्र कामोत्तेजनाका लागि उत्तम समय हो, त्यसो हो भने तपाई गलत हुनुहुन्छ । जस्तो कि सबै कुरा उमेरसँगै झनै राम्रो हुँदै जान्छ, त्यसैमध्ये एउटा निश्चित रुपमा सेक्स पनि हो । यहाँ केही टिप्स प्रस्तुत गरिएको छ, जसलाई पालना गर्दा ४० वर्षको उमेरमा पनि तपाई सेक्सको भरपुर आनन्द लिन सक्नुहुनेछ–
१. २० देखि ३० वर्षको बिचमा तपाई आफू स्वयमलाई र आफ्नो बडी एक्सप्लोर गर्नमा लगाउनुहुन्छ । तर, ४० को उमेर आउने बित्तिकै तपाई पूर्णरुपमा सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ । त्यसैले तपाईलाई राम्रोसँग थाहा हुन्छ कि के सही छ र केही गलत । तपाईलाई सहजै थाहा हुन्छ कि कुन जिजबाट तपाइको कामोत्तेजना जागृह हुनेछ र कसरी तपाई अर्गेज्मसम्म पुग्नुहुनेछ ।
२. सुरुवाती दिनमा सेक्सका क्रममा तपाई आफ्नो बडीलाई लिएर निकै सतर्क रहनु हुन्छ । तर, समयसागै तपाईको यो सतर्कता र कन्ससनस कम हुन्छ । अब तपाई आफ्नो शरीर र तौललाई लिएर लज्जा महशुस गर्नुहुन्छ । लाइट अफ गर्ने आवश्यकता महशुस पनि हुँदैन र सेक्सअघि नै तपाई आफ्नो मेकअप चेक गर्नुहुन्छ ।४० वर्षको हुँदाहुँदै तपाई दुई त्यसै एकअर्कालाई स्वीकार गरिसकेको हुनुहुनेछ र अब एकअर्कालाई इम्प्रेस गर्ने कोशिस गर्नु हुन्न ।
३. उमेर ४०औं वर्ष पार गर्दाका कयौ फाइदा पनि छ । यो उमेरसम्म आइपुग्दा दुवै पार्टनरले आफ्नो करिअरमा स्थिरता पाइसकेका हुनेछन् ।छोराछोरी ठुला भइसक्छन् । परिवार पनि स्थिर भइसक्छ । जिम्मेवारीहरु रहन्छन् तर लाइफमा च्यालेन्ज हुँदैन । जसका कारण तपाई हरेक दिनको जस्तो स्ट्रसबाट फ्रि रहेर सेक्स गर्न सक्नुहुन्छ ।
४. पार्टनरसँग यतिधेरै वर्ष बिताएपछि तपाई दुवै एकअर्काको रुची र अरुची, इच्छाहरुलाई राम्रोसँग बुझिसक्नु भएको हुन्छ । अब तपाईको सेक्ससँग सम्बन्धित कुरा पार्टनरलाई कम्युनिकेट गर्नू जरुरी पर्दैन । तर, २० जर्षअघिको स्थिति यस्तो हुँदैन । तपाई आप्नो पार्टनरसँग हतारमा भेट्नु हुन्थ्यो र सेक्सुअल कम्पैटिबिलिटी विकास गर्न तपाईलाई समय लाग्थ्यो ।
५. सेक्स गर्दाका कति फाइदा छन्, यसबारेमा बताउनु जरुरी छैन । सेक्सका क्रममा फिल गुड हार्मोन्स इन्डार्फिन रिलिज हुन्छ । जसले स्ट्रेस मेटाउन सहयोग गर्दछ । राम्रो निद्रा लाग्छ र तपाईको स्कीन ग्लोइंग हुन्छ । एक अध्ययनका अनुसार यस्ता पुरुष जो अक्सर इजैक्युलेट गर्दछन् उनीहरुलाई प्रोटेस्ट क्यान्सर हुने सम्भावना निकै कम मात्र रहन्छ ।एजेन्सी